फागुन १० गते २०८०
07:58: AM
फागुन १० गते २०८०
07:58: AM

नेपाल स्वयमसेवक रक्तदाता समाज प्यूठानको प्रथम अधिबेशन सम्पन्न

जेठ १४ गते २०७९
7:25 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । नेपाल स्वयमसेवक रक्तदाता समाज प्यूठानको प्रथम अधिबेशन तथा दोसा्रें साधारण सझा सनिबार सम्पन्न भएको छ । साधारण सभाले प्रलादभक्त श्रेष्ठको अध्यक्षतामा १२ सदस्यि कार्यसमिति गठन गरिएको छ । जस्को उपाध्यक्षमा राधा अधिकारी,सचिब सचिन सुवेदी,कोषध्यक्ष मनु लामा सर्बसहमति निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा प्रसन्न कर्मचार्य,विरबल केसी,पुरुषोतम रिजाल,जीवन खनाल,किशोर योगी र महेश्वर श्रेष्ठ चयन भएका छन । त्यस्तै सल्लाहकारमा यज्ञ बहादुृर केसी,लोक मणी भण्डारी ,सुमन सुवेदी,डिलराज सुवेदी र बिकास पोख्रेल चयन भएका छन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page