असाेज ९ गते २०८०
07:40: AM
असाेज ९ गते २०८०
07:40: AM

पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

वैशाख १० गते २०७९
4:49 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
काठमाण्डाै – पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४७ जनाको नमूना परीक्षण गरेकोमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप १७ जना कोरोना सङ्क्रमित निको भएका छन् ।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा दुई सय ८३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ४८ हजार सात सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

रिप्लाई गर्नुहोस