मंसिर १३ गते २०८०
02:45: PM
मंसिर १३ गते २०८०
02:45: PM

घोराही उपमहानगरले भूकम्प पीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय

कार्तिक २० गते २०८०
10:46 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतवार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page