असाेज १२ गते २०८०
09:20: AM
असाेज १२ गते २०८०
09:20: AM

प्युठानमा गाडि भित्र एकको मृत्यु

श्रावण ९ गते २०८०
7:45 PM
Author Avatar
सन्तोष सुनार


प्युठान । प्युठानमा गाडि भित्र एकको मृत्यु भएको छ । मङ्गलबार रोल्पा जिल्लाको लिवाङबाट दाङ जादै गरेको रा १ ज ९०४ नम्बरको टाटा सुमोमा प्युठानको भिङ्ग्रिबाट लमही जान्छु भनी चढेका बर्ष ६२ का हरि बहादुर राना जस्पुरमा नास्ता खाने क्रममा गाडिबाट सबै झरेको उनी नझरेको अवस्थामा चालकले बोलाउदा नउठेपछि प्रहरिलाई खबर गरि जिल्ला अस्पताल विजुवार चेकजाज गरेपछि मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यलय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लाल बहादुर विकले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । प्रहरीका अनुसार मृत्यु भएका राना आफ्नो घर परिवार बाट तिनचार दिन सम्पर्क विहिन रहेको बताईको छ ।

रिप्लाई गर्नुहोस