असाेज १२ गते २०८०
08:49: AM
असाेज १२ गते २०८०
08:49: AM

गणतन्त्र दिवसको अवसरमा भोलि सार्वजनिक विदा

जेठ १४ गते २०८०
4:24 PM
Author Avatar
सन्तोष सुनार

 भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा हुने भएको हो । सरकारले हरेक वर्ष गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । जनआन्दोलन सफल भएपछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

रिप्लाई गर्नुहोस