फागुन १० गते २०८०
05:58: AM
फागुन १० गते २०८०
05:58: AM

आजको राशिफल २०८०/०१/१२ गते, मंगलबार

वैशाख १२ गते २०८०
7:05 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट समचार डेक्स ।

मेष - ARIES: चु, चे, चो, ला, लि, लु, ले, लो, अ

 नवीन कार्यको थालनी हुनेछ । साथी भाइले तपाईलाई सहयोग गर्नेछन् । धनार्जनका नयाँ श्रात पत्ता लाग्नेछ । आफन्तजनको साथ सपोर्ट मिल्नेछ ।

वृष - TAURUS: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

 नयाँ खवरले मनमा आनन्द छाउनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । दामपत्य जीवन सुखमय रहनेछ । रोकिएका काम सुचारू हुनेछन् ।

मिथुन - GEMINI: का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ वस्त्र अलङ्कार वा उपहारले विभूषित हुने योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मतमा वृद्धि हुनेछ ।

कर्कट - CANCER: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यर्थको मानसिक तनावले सताउनेछ । यात्रा गर्दा सतर्कता रहनु होला, बाधा व्यवधान आउनेछन् । कुकुरलाई खान दिएर थालनी गरेको कामले सफलता पाउनेछ ।

सिंह- LEO: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बुद्धिको प्रयोगले गरिएको काम साध्य हुनेछ । बोलीको प्रभावले काम बन्नेछ । उद्योग वा रचनात्मक कामले गतिशीलता लिनेछ । घरायसी वातावरण सामान्य रहने छ ।

कन्या –VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

 शुभ समचार सुन्न पाईनेछ । नजिकको मित्रबाट साथ सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउ सकिनेछ । अतिथिको सत्कार गर्ने अवसर मिल्नेछ ।

तुला–LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते

आकस्मिक धन प्राप्तिको योग रहेको छ । धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागी भइनेछ । समाजले तपाईंको गुणगान र प्रशंसा गर्नेछ

वृश्चिक–SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज अध्ययन अध्यापन तथा आर्थिक क्षेत्र खस्केर जानेछ । मनमा वेचैनले डेरा जमाउन सक्छ । बिचार गरेर मात्र निर्णय लिनु उचित । होला भँगेरालाई खान दिएर काम थाल्नु होला । धनु–SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 

 पारिवारिक वा जीवन साथीको सल्लाहमा गरिएका कामले सफलता पाउनेछ । मनमा हर्ष उल्लास र उमङ्ग छाउनेछ । सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ ।

मकर–CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

काम देखाएर मात्र अरूको मन जित्न सकिन्छ । साथी भाइ र आफन्तबाट साथ र सहयोग मिल्नेछ । साँझपख केही आकस्मिक खर्च हुन सक्छ ।

कुम्भ–AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द

आफ्नै कार्य दक्षतामा कामहरू बन्नेछन् । साहित्य संगीत र कलाको क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक सद्भाव र स्नेहमा वृद्धि हुनेछ ।

 मीन–PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

 समय अनुकुल छैन, संयम रहनु होला । काममा बिघ्न बाधा आइपर्नेछन् । तर साझपख नजिकको साथीको सुझावले मन हलुको हुनेछ । गाईलाई खान दिएर कामको सुरूवात गर्नु होला ।

ज्योतिष परामर्शको लागि सम्पर्क: 9842624306, 9840077047भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला, राशिफल जे जस्तो भएपनि यहाँको आजको दिन शुभ रहोस् ।धन्यवाद !

रिप्लाई गर्नुहोस

You cannot copy content of this page