असाेज ९ गते २०८०
08:36: AM
असाेज ९ गते २०८०
08:36: AM

एक किशोरी बलात्कृत

चैत्र २४ गते २०७९
11:11 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट समचार डेक्स । दाङमा एक किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । जिल्ला सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका –२ दमाचौर निवासी २१ वर्षका लक्ष्मण विकले तुलसीपुर –१८ स्थित डुरुवा खोलामा १६ वर्षकी एक किशोरीलाई रातको ८ बजे बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।उक्त  घटनाम चैत्र १६ गते भएको तर प्रहरीमा उजुरी बिहीबार आएपछि सल्यान प्रहरीलाई समेत खबर गरेर आरोपीको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

रिप्लाई गर्नुहोस