फागुन १० गते २०८०
07:51: AM
फागुन १० गते २०८०
07:51: AM

आजकाे राशिफल ११ वैशाख २०८०, सोमवार वैशाख शुक्ल चतुर्थी पञ्चाङ्ग

चैत्र १३ गते २०७९
7:16 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट समचार डेक्स ।

मेष - ARIES: चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज काममा बाधा ब्यवधान आउनेछ । स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । सजक रहनुहाेला । कुरा कट्नेकाे कमी नहुन सक्छ । गाईलाई खान दिएर गरेकाे कामले सफलता पाउनेछ ।

वृष - TAURUS: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आज लक्ष्मी प्रसन्न रहने समय छ । नयाँ कार्यारम्भकाे हुनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा लगानी गर्ने समय छ । मान सम्मान मिल्नेछ ।

मिथुन - GEMINI: का, कि, कु, घ, ङ, छ, के, को, ह

आज नयाँ शुभ समचारले मनमा प्रसन्नता छाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । सामान्य अन्याेल भए पनि नयाँ मार्ग मिल्नेछ ।

कर्कट - CANCER: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

धार्मिक एवं सामाजिक कार्यमा मन लाग्नुका साथै पारिवारिक सुख शान्तिकाे अवसर रहेकाे छ । आँटेकाे काम पूरा नहाेला भन्न सकिन्न । बाेलीकाे प्रभाव पनि शक्तिशाली रहनेछ ।

सिंह- LEO: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

 खानपिनमा विशेष सावधानी अपनाउनु हाेला । स्वास्थ्यमा समस्या आउन सक्छ । विश्वासका बन्धनहरू टुट्न सक्छ । भँगेरालाई खान दिएर गरेकाे काम सफलतामा पुग्नेछ ।

कन्या –VIRGO: टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ सामन प्राप्तिकाे याेग रहेकाे छ । दिनकाे उत्तरार्ध सुख दायक रहनेछ । शुभकार्यकाे चर्चा चल्नेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।

तुला–LIBRA: र, रि, रु, रे, रो, ता, ति, तु, ते

आज मानसिक शान्ति मिल्नेछ । नजिककाे मित्रबाट सहयोग सल्लाह मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । वैदेशिक काम सफल रहनेछ ।

वृश्चिक–SCORPIO: तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णयमा पुग्ने समय रहेकाे छ । व्यवसायिक यात्रा हुनेछ । धनु–SAGITTARIUS: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 

राजनीतिक क्षेत्रमा हुनुहुन्छ भने वाधा व्यवधान आउन सक्छ । घाँटीकाे समस्या आउन सक्छ । गाईलाई खान दिएर गरेकाे कामले सफलता पाउनेछ ।

मकर–CAPRICORN: भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आज धार्मिक कार्यमा सफलता पाईनेछ । नयाँ ज्ञानका लागि सुनाैलाे माैका मिल्नेछ । वाैद्धिक कार्यमा सफलता रहेकाे छ

कुम्भ–AQUARIUS: गु, गे, गो, सा, सि, सु, से, सो, द

 धार्मिक यात्रामा सहभागी भईनेछ । आतिथ्य सम्मानकाे योग रहेकाे छ । नवीन कार्यकाे थालनी हुनेछ । नयाँ सामान या उपहार मिल्नेछ ।

 मीन–PISCES: दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रेम र मित्रताकाे बन्धन कसिलो हुनेछ । कामद्वारा अरूकाे मन जित्न सकिनेछ । नयाँ कामकाे योजना बन्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

ज्योतिष परामर्शको लागि सम्पर्क: 9842624306, 9840077047भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला, राशिफल जे जस्तो भएपनि यहाँको आजको दिन शुभ रहोस् ।धन्यवाद !

रिप्लाई गर्नुहोस

You cannot copy content of this page