फागुन १० गते २०८०
06:21: AM
फागुन १० गते २०८०
06:21: AM

प्यूठानमा चर्को बैक व्याजदर लघुवित्त र मिटरव्याजका विरुद्ध बिप्लव समूहद्वारा विरोध प्रदर्शन

फागुन १५ गते २०७९
9:49 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 सन्तोष सुनार प्युठान । नेपाल कम्युनिष्ट पाटी बिप्लव समूहद्वारा चर्को बैक व्याजदर लघुवित्त र मिटरव्याजका विरुद्ध विजुवार समत्रमणी चोकमा आज सोमवार विरोध प्रदर्शन गरेको छ ।जुम्रि बजारबाट विरोध र्याली सुरु गरेको विजुवार समत्रमणी चोकसम्म गरेको हो । रा्यालिमा पार्टीका समरहले वित्तिय संस्थाहरुको चर्काे व्याज अन्त्य गर, व्यापारीलाइृ राहत दे , मिटर व्याजिलाई कार्वाही गर पिडित जनताको व्याज मिनाह गर महङ्गो वजारकरणीलाई अन्त्य गर प्लेकार्ड बोकि विरोध पैदर्शन गरेका थिय । कार्यक्रममा नेपाल कम्युनिक्ष्ठ पार्टीका केनिद्रय सदस्य तथा जिल्ला सैयोजग जागृतिले वैक तथा वित्तिय संस्थाले गरेका चर्को व्याजदर सम्बन्धि कडा प्रदशनी भएर प्रस्तुत हुने बताए । कार्यक्रमको सन्चालन भने जनपत्रकार सङ ्गठनका लुम्बिनि प्रदेशका संयोजग राजेन्द्र राउत क्षेत्रिले गरेका थिय ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page