असाेज १२ गते २०८०
10:14: AM
असाेज १२ गते २०८०
10:14: AM

प्यूठान महोत्सवमा टिकटक बनाउने प्रतियोगिमा प्रथम बने पदम के सि

फागुन १४ गते २०७९
9:45 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्युठान ।स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ को अवसरमा आयोजित टिकटक प्रतियोगिताको पुरस्कार प्रधान गरिएको छ । आज आइतवार महोत्सव अन्तिम दिनतथा समापनको अवसरमा उत्कृष्ट ८ जनालाई नगद सहित पुरस्कार प्रदान गरिएको डिजिटल मेला महोत्सव प्रवर्द्धन समितिकासंयोजग डिल्लीराज पराजुलीले जानकारी दिएका छन ।महोत्सव शुरु हुनुभन्दा अघि उत्कृष्ट टिकटक बनाउने र महोत्सव अवधिमा टिकटक बनाउने गरी दुई बिधामा पुरस्कारव्यवस्था राखिएको थियो । जसमध्ये महोत्सव सुरुभन्दा अगाडि बनाएको टिकटकबाट उत्कृष्ट गौमुखि गाउपालिकाका पदम बहादुर केसीले प्रथम , महोत्सव भरी टिकटक बनाएकोमा गौमुखि गाउपालिकै रवि चन्द दास्रो , चितवनको इन्द्र आचार्य तेस्रो र सान्त्वना पुरस्कार विष्णु पोख्रेलल भएका हुन । विजेतालाई  पुरस्कार क्रमश १५ हजार , १० दश हजार , ५ हजार र ३ हजार नगद सहिद प्रमाण पत्र हरुतान्तण गरिएको थियो । महत्सव अवधिभर टिकटक बनाउने अन्य पाच जनालाई पनि नगद र प्रमाण पत्र दिएको थियो ।  

रिप्लाई गर्नुहोस