समय : ०६:२० am | बिहिबार , फागुन १ गते २०८१

भ्रष्टाचार थाहा पाउने बित्तिकै छानबिन र कारबाही गर्नुपर्छ: ओली

स्वर्गद्वारी अपडेट | वैशाख २८ गते २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताएका छन्।पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार केन्द्रीय समिति बैठक आरम्भ गर्दै ओलीले देशको राजनीतिक अत्यन्तै जटिल मोडमा पुगेको पनि बताए।

भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ, निष्पक्ष ढंगबाट,’ओलीले भने, ‘हामीले सरकारलाई लगातार त्यही कुरा भनिरहेका छौं।’ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्