समय : ०८:४८ am | शुक्रबार , कार्तिक २ गते २०८१

वडा अध्यक्ष कार्कीद्वारा निशुल्क कम्प्युटर तालिम

स्वर्गद्वारी अपडेट | जेठ १४ गते २०८१

 प्युठान। माण्डवी गाउँपालिकाका -३ नयाँगाउँको माण्डवी माध्यमिक बिद्यालयमा ३ महिने नि:शुल्क कम्युटर तालिम सुरु हुँदै छ। सोमबार औपचारिक उदघाटन गर्दै वडा अध्यक्ष धनेन्द्र कार्कीले बताए।   

वडामा गठन भएका युवा क्लवको मागलाई सम्बोधन गर्दै १० र १२ परिक्षा दिएर बसेको बिद्यार्थीहरुलाई तालिम संचालन गरेको वडा अध्यक्ष कार्कीको  भनाइ छ। वडा न. ३ वडाका युवा क्लवको आयोजनामा भएको तालिमको आर्थिक सहयोग वडा अध्यक्ष कार्की  र व्यवस्थापनमा माण्डवी माध्यमिक बिद्यालय रहेको छ। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्