समय : ०५:०७ am | आइतबार , भाद्र २२ गते २०८१

फोटोमा खैराको सौन्दर्यता

स्वर्गद्वारी अपडेट | श्रावण ४ गते २०८१

प्युठान।प्युठान नगरपालिका-१ खैरा गाउँ चिटिक्क मिलेको बस्ति र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण गाउँ।

झिमरुक फाँटको छेउमा बग्ने झिमरुक नदीले गाउँको थप सौन्दर्यता थपेको छ।तस्बिर-स्वर्गद्वारी अपडेट

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्