समय : ०५:०७ am | आइतबार , भाद्र २२ गते २०८१

प्युठानमा धान रोप्दै किसान

स्वर्गद्वारी अपडेट | जेठ १९ गते २०८१

प्युठान। प्युठानको झिमरुक फाँटमा यतिबेला किसानहरुले धमाधम धान रोप्दै छन। अहिले यहाँका किसानहरु धान रोप्ने कार्यले खेतमा व्यस्त छन् ।तस्बिर-स्वर्गद्वारी अपडेट  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्