प्युठान।नेपाली काँग्रेस प्युठानका जिल्ला सदस्य दामोदर कालाथोकीले पार्टी परित्याग गरेका छन्।बिहिबार स्वर्गद्वारी नगरपालिका -४ भिंग्री स्थित रास्वपाको एक कार्यक्रम मार्फत उनले कांग्रेस पार्टीको परित्याग गरि रास्वपामा प्रवेश गरेका हुन्।
उनि लामो समय देखि काँग्रेसमा आबद्ध भई बिभिन्न सामाजिक काम सक्रिय थिए।







