मंसिर १३ गते २०८०
03:08: PM
मंसिर १३ गते २०८०
03:08: PM

नयाँ मिस नेपाल आजै छानिने

असार ४ गते २०७९
10:00 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान ।‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएको छ । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आयोजना हुँदैछ । जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् ।आयोजक द हिडन ट्रेजरले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन् ।२४ प्रतियोगी मध्य यो वर्ष ६ जना डाक्टर पनि उपाधिका लागि भिड्दै छन् । जसमा प्रतिस्पर्धी नम्बर ३ डा। दिलाशा डोटेल, नम्बर ५ डा।आयुष्नोभा ढुंगाना, नम्बर ७ डा।मेरिका बास्तोला ९डेन्टिष्ट०, नम्बर १४ डा।सरीषा श्रेष्ठ, नम्बर १८ डा।यशस्वी श्रेष्ठ तथा नम्बर २३ डा।गंगा गुरुङ रहेका छन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page