मंसिर २३ गते २०८०
12:20: AM
मंसिर २३ गते २०८०
12:20: AM

बार्सिलोनाले चार वर्षपछि जित्यो ला लिगाको उपाधि 

जेठ १ गते २०८०
11:23 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ।

आइतबार राति इस्प्यान्योललाई ४-२ गोलले पराजित गरेसँगै बार्सिलोनाले चार खेल बाँकी छदै लिगको उपाधि जितेको हो।

उसले सन् २०१८-१९ को सिजनपछि पहिलो उपाधि जितेको हो।

बार्सिलोनाका लागि लेवान्डोवस्कीले ११ र ४० मिनेटमा गरी दुई गोल गरे। वाल्डेले २० मिनेट र कोउन्डेले ५३ मिनेटमा बार्सिलोनाका लागि थप गोल गरे।

जितसँगै बार्सिलोनाको ३४ खेलबाट ८५ अंक भयो दोस्रो स्थानको रियलको ७१ अंकि छ। 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page