समय : ०६:५६ pm | आइतबार , वैशाख १३ गते २०८३

प्यूठानमा बसको ठक्करबाट एक जनाको मृत्यु

शव पोस्टमार्टमका लागि प्युठान जिल्ला अस्पतालमा राखिएको छ।

स्वर्गद्वारी अपडेट | असाेज २३ गते २०८२

प्युठान।प्युठानको मल्लरानी गाउँपालिका-१ टोड्केमा बाग्दुलाबाट ठुलाचौरतर्फ जाँदै गरेको ना. ५ ख ६०४ नम्बरको बसले बुधवार साँझ ठक्कर दिँदा झिमरुक गाउँपालिका-४ कन्दले निवासी ४० वर्षीय चन्द्र बहादुर पुनको मृत्यु भएको छ।

घाइते अवस्थामा प्युठान अस्पताल पुर्याइएको पुनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

शव पोस्टमार्टमका लागि प्युठान अस्पतालमा राखिएको छ।

यो पनि पढ्नुहोस्