समय : ०९:५१ am | शनिबार , श्रावण १२ गते २०८१

धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प

स्वर्गद्वारी अपडेट | कार्तिक ५ गते २०८०

  कात्तिक ५

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले उज्यालोलाई जानकारी  दिनुभयो ।  भूकम्पको धक्का प्युठानमा पनि महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page