समय : ०९:२९ am | शनिबार , श्रावण १२ गते २०८१

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको पेसी आज

स्वर्गद्वारी अपडेट | भाद्र २१ गते २०८०

२१ भदौ ।  क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी आजका लागि तोकिएको छ । यही भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको पेसी थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि पेसी तोकेको हो । सर्वोच्चले अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिएको भए पनि जिल्ला अदालतमा सन्दीपविरुद्ध परेको बलात्कारको मुद्दा किनारा लाग्न सकेको छैन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page