समय : ०८:३१ am | शनिबार , श्रावण १२ गते २०८१

वडाध्यक्ष मुकुन्द रिजालको निधन

स्वर्गद्वारी अपडेट | भाद्र २१ गते २०८०

  भदौ २१ काठमाण्डौ - काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिनुभयो ।

डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरको वडा १६ बाट ४ हजार १९ मतकासाथ विजयी हुनुभएको थियो । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page