समय : ०६:३३ am | शनिबार , श्रावण १२ गते २०८१

बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयाे

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०८०

अछाम - अछाममा बँदेलकाे आक्रमणबाट एक महिलाकाे ज्यान गएकाे छ । 

हिजाे बेलुका बँदेलले आक्रमण गर्दा अछामकाे तुर्माखाँद गाउँपालिका-३ की २६ वर्षीया दिला बयककाे ज्यान गएकाे हाे । 

मास गाेडेर घर फर्कने क्रममा उहाँलाई बँदेलले आक्रमण गरेकाे स्थानीय धनबहादुर बुढाले जानकारी दिनुभयाे । दिलाकाे अस्पताल लैजाने क्रममा ज्यान गएकाे हाे । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page