समय : १२:५५ pm | शनिबार , श्रावण १२ गते २०८१

बझाङको खिराताडी ३.९ रेक्टरस्केलको भूकम्प

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०८०

काठमाडौं । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ।

ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३ गते विहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page