समय : ११:५७ pm | मङ्गलबार , कार्तिक ६ गते २०८१

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ १७ गते २०८०

स्वर्गद्वारी अपडेट प्युठान । पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक मंगलबार राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ ।ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको मृत्यु भएको हो ।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३-००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्