समय : ०१:३३ pm | शुक्रबार , मंसिर ७ गते २०८१

प्युठानको डल्ले सराए नाँच (फोटो फिचर)  

स्वर्गद्वारी अपडेट | कार्तिक १९ गते २०८१

प्युठान।ऐतिहाँसिक महत्व बोकेको डल्ले सराय मेला यस वर्ष पनि थप नयाँ आकर्षकका साथ सम्पन्न भएको छ।प्यूठानको प्यूठान नगरपालिका ७ पुण्यखोलामा भएको ऐतिहासिक तथा सांस्कृतिक डल्ले सराय मेला लुम्बिनी प्रदेश सरकारका शहरी बिकास तथा खानेपानी मन्त्रालयका मन्त्री सरोज थापा(रोज राणा)ले २०८१ उद्घाटन गरेका हुन्।तस्बिर /स्वर्गद्वारी अपडेट

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्