समय : ०५:०६ am | आइतबार , भाद्र २२ गते २०८१

प्युठानका किसान धान रोपाइँको चटारोमा [तस्बिरहरु]

स्वर्गद्वारी अपडेट | असार १ गते २०८१

प्युठान।यतिबेला देशका धेरै क्षेत्रमा धान रोप्न किसानहरु ब्यस्त छन् ।

यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण केही किसानहरुले कुलो लगाई खेतमा धान रोप्न ब्यस्त देखिन्छन्।ग्रामीणक्षेत्रमा भने धान रोपाइँका बेला हिलोमा काम गर्ने र त्यही हिलो एक अर्कालाई छ्यापेर खुशियाली साटासाट गर्ने गरिन्छ ।

खेतमा हिलो खेलेर रमाइलो गर्ने युवायुवतीको संख्या यस वर्ष घटेका छन् । तर किसानले खेत रोप्नै पर्नेछ ।शुक्रबार प्युठानको झिमरुक फाँटमा रोपाइँ गर्दै किसानहरु।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्