समय : ०८:२७ am | बिहिबार , फागुन १४ गते २०८२

पाेखरामा जलेर घाइते भएकी महिलाकाे उपचारका क्रममा ज्यान गयाे

स्वर्गद्वारी अपडेट | माघ १६ गते २०७९
सवर्गद्वारी अपडेट प्यूठान ।   पोखरामा जलेर गम्भीर घाइते भएकी संगीता सापकोटाको उपचारका क्रममा आज साेमवार ज्यान गएको छ । पोखरा महानगरपालिका–१३ काहुँखोलामा हिजो आइतवार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयवासीले अस्पताल लगेका थिए । सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्