समय : १०:५१ pm | शनिबार , मंसिर २० गते २०८२

सुरक्षा परिषदको बैठक सम्पन्न

स्वर्गद्वारी अपडेट | असाेज २७ गते २०८२

काठमाडौँ । सुरक्षा परिषदको बैठक बसेको छ । 

सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा परिषदको बैठक बसेको हो । बैठकमा वर्तमान सुरक्षा अवस्थाका विषयमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव र मुख्यसचिव उपस्थित रहेका थिए । 

यो पनि पढ्नुहोस्