समय : १०:१३ am | मङ्गलबार , फागुन २६ गते २०८२

स्वर्गद्वारीमा अध्यक्ष र सचिवद्वारा राजिनामा

स्वर्गद्वारी अपडेट | पौष १० गते २०८१

प्युठान ।स्वर्गद्वारी नगरपालिकाका अध्यक्ष र सचिवले राजिनामा दिएका छन्।उनीहरुले नेपाल शिक्षक संघ स्वर्गद्वारी नगरपालिकाबाट राजिनामा दिएका हुन्।

आज नेपाल शिक्षक संघ जिल्ला कार्य समिति प्युठानलाई राजिनामा पत्र लेखी बुझाएका छन्।

नगरपालिकाको कार्यसमितिका अध्यक्ष लोक बहादुर घर्ति र सचिव घनश्याम पोख्रेल पछील्लो समयमा यस संस्थाको  उदेश्य हासिल हुने गरि कामकाज संचालन गर्नका  लागि नगरपालिकामा अनुकुल नभएको भन्दै राजिनामा दिएका हुन्।

  

यो पनि पढ्नुहोस्