समय : ०२:०७ pm | मङ्गलबार , वैशाख २२ गते २०८३

यातायात मन्त्रीको गाडीमा आगजनी

स्वर्गद्वारी अपडेट | पौष १३ गते २०८०

ललितपुरको बालकुमारीमा आज यातायात मन्त्रीको गाडी आगजनी भएकोछ। 

बालकुमारीमा ईपीएस परीक्षाको विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले आगजनी गरेको गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार नभएको खुलेको छ । 

यातायातमन्त्रीका प्रेस सल्लाहकार जीवन विष्टका अनुसार यातायात मन्त्री प्रकाश ज्वालालाई छोडेर सिंहदरबार फर्कँदै गरेको गाडीमा प्रदर्शनकारीले आगजानी गरेका हुन् । 

यो पनि पढ्नुहोस्