समय : ०६:४३ am | आइतबार , भाद्र २३ गते २०८१

१६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

सन्तोष सुनार | भाद्र १९ गते २०८०

भदौ १९- १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ । बङ्लादेशमा चलिरहेको प्रतियोगितामा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो ।

हिजो भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर घरेलु टोली बङ्लादेशले दोस्रो हाफमा गरेको गोल नै निर्णायक भयो । ४७ औँ मिनेटमा बङ्लादेशका अशिकुर रहेमानले गोल गरेका थिए । तर नेपाल गोल फर्काउन असफल हुँदा पराजित भयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्