समय : ०४:०९ pm | बिहिबार , फागुन २८ गते २०८२

माडी खोलामा जीप खस्दा एक बेपत्ता एक गम्भिर घाइते

स्वर्गद्वारी अपडेट | भाद्र ११ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । माडी खोलामा जीप अस्दा एक जना बेपत्ता र एक जना घाइते भएका छन । गएराति रोल्पाको माडी खोलामा बा ५ च ५००२ नम्बरको जीप बोलेरो खसेको हो । माडि गाँउपालिकाको घर्तिगाँउ बजार तर्फ फर्कने क्रमका जीप लहरेखोला छेउमा दुर्घटना भएको थियो । दुर्घटनामा ककनी ३ नुवाकोटका बुद्धिबहादुर लामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । गाडिमा सवार बैतडी पाटनका मनोज चन्द घाईते भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्