समय : ११:३० am | बिहिबार , फागुन २८ गते २०८२

मोटरसाइकल चोरी

स्वर्गद्वारी अपडेट | श्रावण ३ गते २०७९
बिशाल बिश्वकर्मा,प्यूठान । लु ६१ प ३६१८ नं को मोटरसाइकल चोरी भएको छ । कपिलबस्तु जिल्ला शिबराज नगरपालिका चन्द्रौटाका बिकाश पौडेलले चलाउदै आएको २२० सिसि हर्ष पावर भएको पल्सर मोटरसाइकल चोरी भएको मोटरसाइकल धनी पौडेलले बताएका छन । करिब १ हप्ता बितिसक्दा पनि मोटरसाइक भेटिएको छैन । उक्त नम्बर प्लेटको मोटरसाइकल कसैले देखे वा भेटेर सम्पर्क गरिदिएमा उपहार प्रदान गरिने मोटरसाइकल धनी पौडेलले बताएका छन । जस्को लागी राजेश बिश्वकर्माको सम्पर्क नं. ९८५७८३३७८२ सम्पर्क गर्न सकिने छ ।

यो पनि पढ्नुहोस्