समय : ०४:०२ pm | बिहिबार , फागुन २८ गते २०८२

छतबाट खसेर १ जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | भाद्र ५ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान। घरको छतबाट खसेर बाँकेमा १ जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नं। ३ मोतिपुरका २० बर्षीय रामसुरत राढको छतबाट खसेर मृत्यु भएको हो । आइतवार विहान आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएका राढको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्