समय : ११:३२ am | बिहिबार , फागुन २८ गते २०८२

मकैबारीमा पुरुषको शव भेटियो

स्वर्गद्वारी अपडेट | श्रावण २ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । रोल्पामा एक व्यक्ति मृत भेटिएका छन् । रुन्टीगढी गाउँपालिका–२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका–४ सुर्पालस्थित युवराज रानाको मकैवारीमा फेला परेको हो । घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यो पनि पढ्नुहोस्