समय : ०१:५७ am | बिहिबार , फागुन २७ गते २०८२

काफल टिप्ने क्रममा रुखबाट लडेर एक पुरुषको मृत्यु

स्वर्गद्वारी अपडेट | वैशाख १९ गते २०८०
स्वर्गद्वारी अपडेट समचार डेक्स । पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । हिजो सोमवार घर नजिकैको जङ्गलमा काफल टिप्ने क्रममा रुखबाट लडेर रैनादेवी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षीय सूर्य कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो पनि पढ्नुहोस्