समय : ०३:२२ am | बिहिबार , फागुन २७ गते २०८२

काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी

स्वर्गद्वारी अपडेट | वैशाख ११ गते २०८०
स्वर्गद्वारी समचार अपडेट समचार डेक्स ।  काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी, आकस्मिक अवतरण गरिदै छ ।  काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ ।  एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको  नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले बताए ।

यो पनि पढ्नुहोस्