समय : ०६:४३ am | बिहिबार , फागुन २८ गते २०८२

प्रहरी जवानले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरे

स्वर्गद्वारी अपडेट | फागुन ११ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान फागुन ११ गते । कर्णाली प्रदेशमा एक प्रहरी जवानले आफ्नै कन्चटमा गोली हानेका छन् । सुर्खेतको कर्णाली प्रदेश प्रहरी गणमामा गएराति ड्युटी बसिरहेको समयमा प्रहरी जवानले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय कविन्द्र बिकले आफैलाई गोली हान्नुको कारणको विषयमा अनुसन्धान सुरु भइरहेको सापकोटाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्