समय : ०४:१९ pm | सोमबार , फागुन १८ गते २०८२

प्रलोपा प्युठानका गहतराजले गरे उम्मेदवारी निस्क्रिय

स्वर्गद्वारी अपडेट | फागुन १८ गते २०८२

१८ फागुन, प्युठान । प्रगतिशील लोकतान्त्रिक पार्टी प्युठानका उम्मेदवारले उम्मेदवारी निस्क्रिय बनाएका छन् ।

मनोनयन दर्ता गरेर प्रचारप्रसारमा लागेका श्यामलाल गहतराजले विज्ञप्ति जारी गर्दै उम्मेदवारी निस्क्रिय बनाएको बताएका हुन्।

समानुपातिकतर्फ भने उनले प्रलोपालाई ने मत मागेका छन् ।

उम्मेदवारी निष्कृय पारे पनि उनले कसैलाई समर्थन गरेका छैनन्।

यो पनि पढ्नुहोस्