समय : ०२:३० pm | आइतबार , वैशाख १३ गते २०८३

ओली निवासमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

स्वर्गद्वारी अपडेट | असाेज २६ गते २०८२

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

नेकपा एमालेको भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरअघि बैठक शुरु भएको हो।यसअघि शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित भएको थियो।

सो बैठक आज शुरु भएको छ ।

यो पनि पढ्नुहोस्