समय : ०४:०६ pm | आइतबार , वैशाख १३ गते २०८३

कांग्रेस पदाधिकारी बैठक आज पनि

स्वर्गद्वारी अपडेट | असाेज २६ गते २०८२

काठमाडौं।नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ।

गएको बिहीबारदेखि लगातार बस्दै आएको पदाधिकारी बैठकले यही असोज २६ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुंग्याउने तयारी गरेको छ।

महाधिवेशन निर्धारित समयमा गर्ने कि अर्ली अधिवेशन गर्ने भन्ने विषयमा कांग्रेस नेताहरूबीच मतभेद देखिएको छ। आजको बैठकमा यसबारे समान धारणा बनाउन प्रयास भइरहेकाले बैठक महत्वपूर्ण मानिएको छ।

यो पनि पढ्नुहोस्