समय : १२:१९ pm | आइतबार , चैत्र ३ गते २०८१

स्ववियु निर्वाचन : आज उम्मेदवारी दर्ता

स्वर्गद्वारी अपडेट | फागुन २७ गते २०८१

प्युठान।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुँदैछ।

५ चैतमा हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्न लागिएको हो। उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गराउने कार्यतालिका रहेको छ।

दर्ता भएका सबै विद्यार्थी संगठनका उम्मेदवारले सोमबार नै मनोनयन पत्र लगेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्