समय : ०२:०४ pm | बिहिबार , कार्तिक २७ गते २०८२

कार्यालय समय घट्यो

स्वर्गद्वारी अपडेट | कार्तिक १६ गते २०८२

आजदेखि कार्यालय समय घट्ने भएको छ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखी कार्यालय समय घट्ने भएको हो । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ। शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ।

यो पनि पढ्नुहोस्