समय : ०७:०३ am | आइतबार , भाद्र २३ गते २०८१

जाजरकोटमा फेरि भूकम्प

स्वर्गद्वारी अपडेट | कार्तिक २० गते २०८०

जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।

सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि गत शुक्रबार पनि जाजरकोट रामिडाँडा केन्द्र भई भूकम्प जाँदा जनधनको क्षति भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्