समय : ०३:३५ pm | बुधबार , वैशाख १६ गते २०८३

घट्यो सुनको मूल्य

स्वर्गद्वारी अपडेट | फागुन १६ गते २०८१

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ ।

यो पनि पढ्नुहोस्