समय : १२:१४ pm | बिहिबार , मंसिर ६ गते २०८१

सुनको मुल्य तोलाको एक लाख ७१ हजार

स्वर्गद्वारी अपडेट | कार्तिक १५ गते २०८१

प्युठान  । आज सुनको मुल्य आजपनि नयाँ किर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । 

यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको २०९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्