समय : ०२:३१ pm | शुक्रबार , कार्तिक २ गते २०८१

बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ५९ हजार २ सय रुपैयाँ 

स्वर्गद्वारी अपडेट | असाेज ७ गते २०८१

काठमाडौं।नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।आइतबारको तुलनामा आज तोलामा ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्