समय : ०८:१२ am | शनिबार , श्रावण १२ गते २०८१

सुन आज तोलामा दुई सय रुपैयाँ घट्यो

सन्तोष सुनार | मंसिर ८ गते २०८०

  मंसिर ८

स्वर्गद्वारी अपडेट समाचार डेक्स । सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ भने पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page