समय : ०१:१४ am | शुक्रबार , मंसिर ६ गते २०८१

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

स्वर्गद्वारी अपडेट | जेठ २६ गते २०८०

यादव पौडेल
२६ जेठ/ प्युठान।लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुदैँछ।  

प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने छन्।

‘हरेक घर-घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने र केही थप्ने तयारी सरकारको छ । स्थानीय उत्पादनको बजारीकरणको खोजीलगायतकका विषय पनि नीति कार्यक्रममा समेटिएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्