समय : ०८:५२ pm | सोमबार , जेठ १९ गते २०८२

आज सुनको भाउ घट्यो

स्वर्गद्वारी अपडेट | वैशाख १४ गते २०८०

स्वर्गद्वारी अपडेट समचार डेक्स । सुनको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँ छ।यो भाउ हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो हो । आज चाँदीको भाउ भने स्थिर छ।हिजो जस्तै चाँदी आज तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

 
 

यो पनि पढ्नुहोस्